पहिलो ख्रीष्टियान शहिदः स्टिफनस
प्रेरित ६ र ७ अध्यायमा स्टिफनसको शहिद हुँदै गर्दाको विवरण पाउदछौँ। "स्टिफनस" नामको अर्थ "मुकुट" ( ग्रीकमाः स्टेफानोस ) हो। यस नामले विजेताको मुकुटलाई जनाउँछ। स्टिफनसको जीवनलाई प्रकाश २:१० मा संक्षेप गर्न सकिन्छ, मृत्युसम्म विश्वासीयोग्य रह, र म तिमीलाई जीवनको मुकुट (स्टेफानोस ) दिनेछु।"
0 Comments
कार्तिक २९, २०८१
