इस्राएल

    इजकिएल २३:१-२१ ले के भन्न खोजिएको हो? खास गरी ३,८,१७,२०,२१ पदहरू समावेश गर्न नहुने जस्तो मलाई लागछ। के यी पदहरूलाई बाइबलबाट हटाउँन सकिदैँन? फेरि हटाउँदा प्रकाश २२:१८ को परमेश्वरको चेतावनी सोझै उल्लंघन हुन जान्छ। के बाइबल जस्तो पवित्रशास्त्रमा यस्ता वाक्यहरू उल्लेख गर्नु उचित थियो? कृपया प्रष्ट पारिदिनुहुन्छ कि? ‘अज्ञात’, काठमाडौं एनोन – यहाँको इमान्दारितालाई परमेश्वरले आशिष दिऊन्। इजकिएल २३:१-२१ यसो हेर्दा फोहोर...