बाइबलीय ज्ञान, सत्यता र तथ्य

कहाती, गेर्शोनी र मरारीहरू को थिए?

कहाती, गेर्शोनी र मरारीहरू इस्राएलका लेवी कुलका तीन घरानाहरू थिए (गन्ती २६:५७)। प्रत्येक कुलमा त्यस मानिसका सन्तानहरू थिए जसबाट कुलले आफ्नो नाम प्राप्त गरेको थियो। कहात कहातीहरूका पिता थिए, गेर्शोन गेर्शोनीहरूका पिता थिए। मरारी मरारीहरूका पिता थिए।

0 Comments

इस्राएलको निवासस्थान

           बाइबल मात्र यस्तो पुस्तक हो, जसमा इस्राएलको निवासस्थान (Tabernacle) सम्बन्धी पूर्ण र विस्तृत जानकारी  दिएको छ। निवासस्थानको संरचना निर्माण र त्यसमा रहने सामग्रीहरूको सम्बन्धमा बाइबलको…

0 Comments