जीवनी

मेरो जन्म २०५२ माघ १४ गतेका दिन ललितपुर स्थित पाटन अस्पतालमा भएको थियो। सानै देखि मनलागेको कुरा नपाए मन दुखाएर बस्ने, बाहिर प्रकट गर्न नखोज्ने प्रवृत्तिको थिएँ। झगडा गर्न र रिसाउन पछि पर्दिन थिए। रिसाउने त बानी नै भईसकेको थियो। मेरो जीवनमा सानै देखि नै केही अवस्मरणीय घटनाहरू घट्न पुगे, जस मध्ये एक थियो, बाइक दुर्घटना। बाईकमा स्कुल जाँदै गर्दा...

पक्कै पनि हरेक व्यक्तिले बताउनु पर्ने त्यहाँ केहि न केहि कुरा हुन्छ। त्यस्तै गरी, मेरो जीवनमा सबैभन्दा आनन्दित लाग्ने कुरा भनेको मुक्तिको गवाही बताउनु हो। मेरो नाम रोजिना पुरी हो। मेरो जन्म खोटेहाङ गाउँपालिका-८, सिम्पानी, खोटाङमा एक सामान्य हिन्दू परिवारमा भएको हो। मेरो एक दिदी, एक दाइ र भाइ हुनुहुन्छ। म सात वर्षको हुँदा काठमाडौं आएको थिएँ। म काठमाडौं आएको...

मैले क्राउन नेपाल बाइबल कलेज अध्ययन गर्ने क्रममा परमेश्वरको ज्ञानद्वारा मेरो आत्मिकी जीवनमा धेरै आशिष को महशुस गरेको छु। मेरो लागि बाइबल कलेज अध्ययन गर्न पाउनु नै ठूलो आशीष हो। परमेश्वरको अनुग्रहमा हाम्रा अगुवाहरूको विश्वासयोग्यताको कारण नै हाम्रो लागि बाइबल कलेज अध्ययन गर्न सम्भव भएको हो। शुरुमा बाइबल कलेज अध्ययनलाई मैले हल्का ठानेको थिए। हप्तामा २ घण्टा चर्चमा बाइबल अध्ययनलाई...

“ तपाईको विश्वासयोग्यता महान छ पिता परिवर्तनको कुनै छाया छैन” ख्रीष्टको अनुयायी हुनुको बारेमा सबैभन्दा अद्भुत चीजहरू मध्ये एक शान्ति हो जुन जीवन कठिन हुँदा पनि उपस्थित हुन्छ। तपाईको विश्वासयोग्यता महान, परमेश्वरको अपरिवर्तनीय प्रकृतिको प्रमाण, एक व्यक्तिले लेखेको थियो जसले जीवनमा लामो समयसम्म परीक्षाहरू भोग्नुपरेको थियो, तैपनि यो सबै मार्फत परमेश्वरको विश्वासयोग्यता हेर्न रोजेको थियो। उनले बाइबलको पुस्तक विलाप...
