रंग भर्नुहोस्
तल भएको चित्रहरूलाई डाउनलोड (Download) र प्रिन्ट गरी रंग भर्न सक्नुहन्छ। तपाईको नानीहरूले रंग भरी एनोनको ईमेल ठेगाना (aenonpatrika@gmail.com) मा फोटो खिचेर पठाउनुसक्नुहुन्छ। नानीहरूको चित्रहरू एनोनमा प्रकाशन गर्नेछौँ।
(नोटः माथिका चित्रहरूको श्रेय बाइबल स्टोरी क्लरिङ पेजेस् (Bible Story Coloring Pages) लाई दिन चाहान्छौँ।)




