लेख

येशू ख्रीष्टलाई मेरो साथी मान्नु एक अद्भुत अनुभव हो। उहाँले मेरो जीवनमा साथ दिनुभएको छ। जसले मलाई शक्ति, आशा, र प्रेमको अनुभव गराउँछ। येशू मेरो साथी हुनुमा मैले आत्मिक सन्तुष्टि पाएको छु। मेरो एउटा साथी हुनुहुन्छ। उहाँ मेरो अहिलेसम्मकै सबैभन्दा मिल्ने साथी हुनुहुन्छ। उहाँ यति दयालु र सत्य हुनुहुन्छ कि तपाईंले पनि उहाँलाई चिन्नुभएको होस् भन्ने म चाहन्छु। उहाँको नाम...

हितोपदेश १:७ मा लेखिएको छ, “परमप्रभुको भय नै ज्ञानको शुरू हो; तर मूर्खहरूले बुद्धि र शिक्षालाई तुच्छ ठान्छन्।” संसार ज्ञानको खोजमा डुबेको छ। ज्ञानको लागि नै सानैदेखि नानीहरूलाई धेरै खर्च गरेर आमाबूबाले स्कुल पठाउँछन्। ज्ञानकै खोजिमा धेरै वर्ष एक युवाले शैक्षिक संस्थाहरूमा समय बिताउँछ। शैक्षिक संस्थाहरू पनि ज्ञान र शिक्षा दिने वाचासहित राम्रै शुल्क लिन्छन्। तर धेरै वर्ष शैक्षिक संस्थामा...

आकाश र पृथ्वी, परमेश्वरको सृष्टि अध्याँरोमा ज्योति, पहिलो दिनको सृष्टि।

पापको भारी बोकी हिँडे, जीवनको सागरमा, पापी मनले देख्न सकेन, प्रभु तिमीलाई, प्रभु तिमीलाई।
