शुलामाईट र उनका साँचो प्रेम

    मंसिर ३, २०८१/

    तपाईको व्यक्तिगत जीवनमा चुनौतिहरू होलान्। परिवारमा जटिलता होला। संबन्धहरू संकटग्रस्त होला। मानौं कि ती समुद्रको ज्वारभाटा जस्ता वा आँधिबेह्रि जस्ता छन्।

    नयाँ मानिस भई हिडौं

    कार्तिक २९, २०८१/

    पुरानो त्यस दुष्ट मान्छेलाई फाली, आत्मामा झन् नयाँ हुदैँ सही कदम चाली, नयाँ मानिस पहिरौं है झूटलाई गरौँ टाढा, हुँदै जाओस् प्रभुसंगको प्रेम अझै गाढा।

    विश्वासद्वारा अनुग्रहले मुक्ति

    कार्तिक २९, २०८१/

    साधारण भाषामा विश्वास भन्नाले निर्भरता वा भरोसा भन्ने बुविन्छ। कुनै वस्तु वा व्यक्तिमा विश्वास राख्नुको अर्थ आफैंमा होइन तर त्यस वस्तु वा व्यक्तिमा पूर्ण भरोसा राख्नु हो।

    पहिलो ख्रीष्टियान शहिदः स्टिफनस

    कार्तिक २९, २०८१/

    प्रेरित ६ र ७ अध्यायमा स्टिफनसको शहिद हुँदै गर्दाको विवरण पाउदछौँ। "स्टिफनस" नामको अर्थ "मुकुट" ( ग्रीकमाः स्टेफानोस ) हो। यस नामले विजेताको मुकुटलाई जनाउँछ। स्टिफनसको जीवनलाई प्रकाश २:१० मा संक्षेप गर्न सकिन्छ, मृत्युसम्‍म विश्‍वासीयोग्य रह, र म तिमीलाई जीवनको मुकुट (स्टेफानोस ) दिनेछु।"

    अझै हेर्नुहोस्...

    लेखको समाप्त।