नयाँ मानिस भई हिडौं
पुरानो त्यस दुष्ट मान्छेलाई फाली, आत्मामा झन् नयाँ हुदैँ सही कदम चाली, नयाँ मानिस पहिरौं है झूटलाई गरौँ टाढा, हुँदै जाओस् प्रभुसंगको प्रेम अझै गाढा।
0 Comments
कार्तिक २९, २०८१
पुरानो त्यस दुष्ट मान्छेलाई फाली, आत्मामा झन् नयाँ हुदैँ सही कदम चाली, नयाँ मानिस पहिरौं है झूटलाई गरौँ टाढा, हुँदै जाओस् प्रभुसंगको प्रेम अझै गाढा।
हामी सबैलाई थाहा छ एक इन्च के हो र एक फुट र यार्ड के हो, तर एक हात र एक स्प्यान र हात चौडाई के हो?
आजलाई रोटी प्रशस्त छ भोलिलाई फिक्री किन? एक ओमेर पर्याप्त हुन्छ मुरीका मुरी किन?