नयाँ मानिस भई हिडौं

पुरानो त्यस दुष्ट मान्छेलाई फाली, आत्मामा झन् नयाँ हुदैँ सही कदम चाली, नयाँ मानिस पहिरौं है झूटलाई गरौँ टाढा, हुँदै जाओस् प्रभुसंगको प्रेम अझै गाढा।

0 Comments