एनोन पत्रिका / विश्वासको यात्रामा तपाईंको सहयात्री
aenonpatrika@gmail.com
एनोन पत्रिका
AENON PATRIKAतिर्खाउनेहरूका निम्ति ताजा पानीका मूलहरू
AENON PATRIKA

परमेश्वरको सृष्टि

admin·

परमेश्वरको सृष्टि

आकाश र पृथ्वी, परमेश्वरको सृष्टि

अध्याँरोमा ज्योति, पहिलो दिनको सृष्टि।

 

                          आकाश र पानी, परमेश्वरको सृष्टि

                          छुट्टाछुट्टै अलगि, दोस्रो दिनको सृष्टि।

 

समुन्द्र र पृथ्वी, परमेश्वरको सृष्टि

विरुवाहरू र वोटनी, तेस्रो दिनको सृष्टि।

 

                            घाम, जुन, ताराहरू, परमेश्वरको सृष्टि

                            दिन र रातमा दृष्टि, चौथोँ दिनको सृष्टि।

 

जलजन्तु र पंक्षीहरू, परमेश्वरको सृष्टि

ढाकिए आकाश र पानी, पाचौं दिनको सृष्टि।

 

                            घरेलू, घस्रने, वनपशुहरू, परमेश्वरको सृष्टि

                            आफ्नै स्वरूपमा मानिस, छैटौँ दिनको सृष्टि।

 

पूरा भयो सृष्टिको काम, परमेश्वरको विश्राम

सातौं दिनको विश्राम, परमेश्वरको सृष्टि।

पाठकका विचारहरू